मानव सेवा आश्रमलाई सहयोग प्रदान

काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यले मानव सेवा आश्रमलाई आज रु ७० हजार आर्थिक सहयोग गर्नुभएको छ । यहाँ आज आयोजित कार्यक्रममा आचार्यले रकम आश्रमका अध्यक्ष रामजी अधिकारीलाई उपलब्ध गराउनुभएको हो । उहाँले लेख्नुभएको ‘हरिबहादुर’ नामक कृति बिक्री गरी आएको रकममध्येबाट उक्त रकम सो आश्रमलाई प्रदान गरिएको हो । देशका विभिन्न आठ जिल्लाका नौ स्थानमा … Continue reading मानव सेवा आश्रमलाई सहयोग प्रदान